• ७ मंसिर २०८१, शुक्रबार

दशैं भन्ने बित्तिकै मासुको पर्व भनेर बुझिन्छ । अघिपछि भन्दा दशैँमा मासुजन्य परिकारको खपत बढी हुन्छ । मासु खाँदा जति मिठोहुन्छ स्वास्थ्यका हिसाबले पनि उतिकै फाइदजनक हुन्छ ।


यो भिडियो तपाईलाई कस्तो लाग्यो?