• १९ वैशाख २०८१, बुधबार

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो/भिडियो)

blog

राष्ट्रपति रामचन्द्र पौडेल पृथ्वीनारायण शाहको मूर्तिमा माल्यार्पण गर्नुहुँदै । तस्बिर: केशव गुरुङ

काठमाडौँ, पुस २७ गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीजयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

 

राष्ट्रपति पौडेलले शुक्रवार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो ।