• १३ साउन २०८१, आइतबार

खानेपानीको पाइप फुटेपछि सडक जलमग्न

blog

खानेपानीको पाइप फुटेर जलमग्न भएको तीनकुनेस्थित बागमती करिडोर। तस्बिर : सागर बस्नेत

काठमाडौं, कात्तिक २३ गते। बिहीबार दिउँसो काठमाडौंको तीनकुनेस्थित बागमती करिडोरमा खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ। खानेपानीको पाइप फुटेर बगेको पानीका कारण सवारी साधन र पैदल यात्रुलाई  हिँडडुल गर्नसमेत सकस भएको थियो। 

 तस्बिर : सागर बस्नेत