शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर २३ गते । म्याग्दीको बेनी नगरपालिका–९,स्थित तोरिपानी गाउँका किसानले परम्परागत तरिकाले थाङ्ग्रोमा गरिएको मकै भण्डारण । साथमा पृष्ठभूमिमा देखिएका अन्नपूर्ण, धौलागिरीलगायत हिमाल । यसरी मकै राख्दा घुन, मुसा नलाग्नुका साथै लामो समयसम्म नकुहिने स्थानीवासीको भनाइ छ । तस्बिर : साधन घर्ती



