• ८ कात्तिक २०८२, शनिबार

कालोपत्रे तिवारीभन्ज्याङ–च्याङ्ग्रे सडक

blog

पौवादुङमा गाउँपालिकाको गौरवको आयोजनाको रूपमा रहेको कालोपत्रे गरिएको तिवारीभन्ज्याङ–च्याङ्ग्रे सडक खण्ड । भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभन्ज्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म तीन किलोमिटर कालोपत्रे गरिएको हो । तस्बिरः युवराज विष्ट/रासस