शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भोजपुरको पौवादुङमा गाउँपालिका–५, सानोदुम्माका युवा ठङ्गजीत राईले व्यावसायिक रूपमा गरिरहेको खुर्सानी खेती । उहाँले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानी खेती गर्नुभएको हो । खुसार्नी खेतीबाट वार्षिक ५० लाख बढी आम्दानी लिने गरेको उहाँ बताउनुहुन्छ । तस्बिरः युवराज विष्ट/रासस