शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनाङ, कात्तिक १ गते । मनाङको ङिस्याङ गाउँपालिका ४ र ९ जोड्ने हुम्दे खाङसरमा कालोपत्रे भएको १० किलोमिटर सडक र पृष्ठभूमिमा देखिएको तिलिचो हिमाल । सडक कालपत्रे भएपछि यहाँका स्थानीयवासी र पर्यटकलाई आवतजावतमा सहज भएको छ । तस्बिर : नवीन लामिछाने/रासस