• २६ भदौ २०८२, बिहिबार

कर्फ्यूमा सेनाको निगरानी (फोटो फिचर)

blog

तस्बिरः केशब गुरुङ

काठमाडौँ, भदौ २६  गते।  काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।  अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले  काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो।  सेनाले कर्फ्यूको सयमा हिँडडुल गर्ने र सवारी चलाउनेमाथि भने निगरानी जारी राखेको छ। 

आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन्भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन्। तस्बिरः केशब गुरुङ 


तस्बिरः केशब  काठमाडौँ, भदौ