शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
फुङ्लिङ, साउन २० गते । समुद्र सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा केन्जो (पदमचाल) फूलसँगै देखिएको लामपोखरी हाे ।
यस क्षेत्रमा मुख्य आकर्षणको रुपमा लामपोखरी छ भने सहायक आकर्षणका रुपमा केन्जो फूलले पर्यटकलाई लोभ्याउने गरेको छ।