• ३ साउन २०८२, शनिबार

ऐनापहरामा आन्तरिक पर्यटक

blog

तनहुँको ऑबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा शनिबार आन्तरिक पर्यटकको भीड । ऐनापहरा पछिल्लो समय पर्यटकको गन्तव्यस्थलको रूपमा विकास भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस