नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो
आइतबारदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा आज (बुधबार) पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
सेयर बजारले दुई हजारको बिन्दु नाघ्यो, कारोबार चार अर्बमाथि
लगातार सुधारिएको सेयर बजारले दुई हजारको बिन्दु नाघेको छ । सेयर बजारमा सुधारले साताको तेस्रो दिन पनि निरन्तरता पाएको छ भने कारोबार रकम चार अर्ब नाघेको छ । मङ्गलबार सेयर बजारमापक नेप्से परिसूचक ३४.१७ अङ्कले उकालो लागेर दुई हजार २०.६४ को बिन्दुमा पुगेर रोकिएको छ ।
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम चार अर्ब बढी
यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज (मङ्गलबार) पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ ।
नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय
सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेन्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भएको छ ।
नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बुधबार) झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचक २५.६६ अङ्कले वृद्धि
सोमबार १७.३८ अङ्कले गिरावट आएको नेप्से परिसूचकमा वृद्धि भएको छ । मङ्गलबार नेप्से परिसूचक २५.६६ अङ्क बढेर १९२७.६५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा दोहोरो अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज (सोमबार) भने दोहोरो अङ्कको गिरावट देखिएको छ ।
‘पुँजीगत लाभकर नै अन्तिम कर’
प्राकृतिक व्यक्तिले सेयर कारोबार गर्दा हुने लाभमा हाल लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हुने सरकारले स्पष्ट पारेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २९ मा उल्लेखित व्यवस्थाको विरोधमा अर्थ मन्त्रालय पुगेका लगानीकर्ताको टोलीलाई सरकारले प्राकृतिक व्यक्तिको हकमा सेयर बिक्री गर्दा पुँजीगत लाभकरबाहेक अन्य कर थप नगरिएको स्पष्ट पारेको हो
नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ।
नेप्से १६ दशमलव ४९ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मङ्गलबार) नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलव ६३ मा पुगेको छ ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ ।
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ मा पुगेको छ ।
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६२ मा पुगेको हो ।
सामान्य अङ्कले घट्यो नेप्से
आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो ।
दोहोरो अङ्कले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ।
नेप्सेमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ।
समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता
सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
बुद्ध एयरको सेयरमा बस्नेत दाजुभाइको विवाद सतहमा
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच कम्पनीको सेयर विवाद चर्किएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि उहाँका दुई छोरा वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच सेयर भागबन्डाको विषयमा विवाद चुलिएको हो । दुई दाजुभाइमध्ये कान्छा भाइ शिवेन्द्रबहादुरले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना बुवा सुरेन्द्रबहादुर बस्नेतले दुई दाजुभाइलाई भागबन्डा गरेको सेयरको कुनै हिसाब नदिई सेयरको स्वामित्वबाट समेत वञ्चित गर्दै कम्पनीबाट गलहत्याएको जनाउनुभएको छ ।
सामान्य अङ्कले घट्यो नेप्से
शेयर बजारमा आज (बुधबार) सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ अङ्कमा कायम भएको हो ।
दोहोरो अङ्कले बढ्यो नेप्से
साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ ।