पहिलाे खेलमा नेपाल थाइल्यान्डसँग पराजित
आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।
आज गल्याङ–भीरकोट र वालिङ–फेदीखेला भिडन्त
तलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा आइतबार दुई खेल हुँदै छ ।
विश्वकप खेल्ने नेपाली क्रिकेट टिमको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नुभयो ।
विश्वकपलाई देशले गर्व गर्न लायक बनाउँछौं : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसिसी टी–२० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट : आज दुई खेल हुँदै
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा शनिबार दुई खेल हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आयोजना गरेको प्रतियोगितामा आज पहिलो खेल समूह सीको भीरकोट र आँधीखालाबिच ९ बजे हुने छ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकीको विजयी सुरुवात
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा कालीगण्डकी गाउँपालिकाले विजयी सुरुवात गरेको छ ।
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट आजबाट
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता आज(शुक्रबार)बाट सुरु हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले पुतलीबजार नगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा टि–२० रनिङ कप क्रिकेट प्रतियोगता हुन लागेको हो ।
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् ।
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको छनोट सुरु
कपिलवस्तुमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीताको छनोट खेल सुरु भएको छ ।
उत्कृष्ट महिला क्रिकेटरलाई नगद पुरस्कार घोषणा
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
अभ्यास खेलमा अमेरिकामाथि नेपालको जित
आइतबार भएको खेलमा नेपालले अमेरिकालाई चार विकेटले हरायो । अमेरिकाले दिएको एक सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।
बिपिएलः राजशाही विजयी हुँदा सन्दीपको उत्कृष्ट बलिङ
बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आबद्ध टिम राजशीही वारियर्स विजयी भएको छ ।
हारको पाठ एनपिएल च्याम्पियन आधार
सुरुवाती तीन खेलमा लगातार हार खेपेपछि लुम्बिनीका अध्यक्ष ईश्वर जिसीलाई लागेको थियो कि नियती फेरि दोहोरिएला । आठ टोली सम्मिलित एनपिएलमा अघिल्लो सिजन अन्तिममा रहेको टोलीले यसपटक पनि सुरुवातमा लगातार हार खेप्दा झस्किनु स्वभाविक थियो ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भयो ।