सरकारसँग आमनागरिकले शान्ति, सुव्यवस्थाका अलावा सुशासनको अपेक्षा गरेका छन् । एकल बहुमतको सरकार भएकाले पनि सुशासनका पक्षमा काम गर्न सहज हुने छ । सरकार नागरिक अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित देखिन्छ । असल उद्देश्य आधा सफलताको चिनारी हो । सरकार यही गतिमा अघि बढ्नुले सकारात्मक सन्देश प्रवाह भएको छ । सय दिनको कार्यसूची सार्वजनिक गरेको