• १ साउन २०८२, बिहिबार

भोजपुरको घोडेटार बजार

blog

भोजपुरको हतुवगढी गाउँपालिकाको केन्द्र घोडेटार बजार । सदरमुकामबाट दक्षिणी क्षेत्रमा पर्ने यो बजारलाई दक्षिणको व्यापारिक केन्द्रको रुपमा लिइन्छ । तस्बिरः युवराज विष्ट/रासस