शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असार २२ गते । हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन आज काठमाडौँको बूढानीलकण्ठ मन्दिरमा भगवान् नारायणको पूजा आराधना एवं दर्शन गर्दै श्रद्धालु भक्तजन।