महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरबाट सात किलोमिटर पूर्वतिर लागेपछि तीन सय वर्ष पुरानो संस्कृत विद्यालय मटिहानी पुग्न सकिन्छ ।