विश्वप्रसिद्ध चित्रकार पाब्लो पिकासोले भनेका छन्, “हामी ६० वर्ष पुगेपछि जवान हुन थाल्छौँ ।” पिकासोको यस भनाइलाई विभिन्न अर्थमा बुझ्ने गरिएको छ । उनका समकालीन स्रष्टाको विचारमा पिकासो युवामाझ देखिने स्वतन्त्रताप्रतिको अनुराग र सिर्जनात्मकताले ६० वर्षको जीवन भोगाइ र अनुभवबाट मात्र निखार पाउनेमा विश्वास गर्थे । त्यसो भए सिर्जनाका लागि उमेर बाधक नहुने भयो । हु