logo
२०८१ बैशाख २६ बुधवार



तस्बिरमा दुलही जस्तै सिंगारिएको घडिअर्वा पोखरी

समाज |


तस्बिरमा  दुलही जस्तै सिंगारिएको घडिअर्वा पोखरी
तस्बिर ःदिपकप्रसाद गौतम


दिपकप्रसाद गौतम

बीरगञ्ज, कात्तिक १५ गते । छट पर्वका अवसरमा वीरगञ्जको घडिअर्वा पोखरी दुलही जस्तै सिंगांरिएको छ।

 घडिअर्वा पोखरीमा लाखौंं भक्तजनहरुले सूर्यदेवको पूजाअर्चना गरी साझ शनिबार अस्ताउदो सूर्य र आईत्बार बिहान उदाउदो सूर्यलाई अर्घ दिएर पर्व पर्व गर्नेछन् ।

घडिअर्वा पोखरीको बीचमा सूर्यदेवको मन्दिर रहेको छ । लाखौ रुपैयाँ खर्च गरी झिलिमिली बत्ती र फूलमालाले पोखरीलाई हरेक वर्ष दुलही जस्तै सिंगांरिने गर्दछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?