logo
२०८१ बैशाख १४ शुक्रवार



मङ्गलबाट नासाको ‘पर्सेभेरेन्स’ रोभरले पठायो अनौठो तस्विर(फोटोफिचर)

बिज्ञान |


मङ्गलबाट नासाको ‘पर्सेभेरेन्स’ रोभरले पठायो अनौठो तस्विर(फोटोफिचर)
तस्विरहरु–नासा


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी रोभर ‘पर्सेभेरेन्स’ले अनौठो तस्विरहरु पठाएको छ ।

अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनौटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन–नासा’को पर्सेभेरेन्सले यसअघि मङ्गलमा अवतरण गरे लगत्तै समेत तस्विरहरु पठाएको थियो ।

नासाको पर्सेभेरेन्स गत् फेब्रुअरी १८ मा मङ्गल ग्रहको सतहमा सफलतापूर्बक अवतरण गरेको थियो ।


अवतरण गरेपछि पर्सेभेरेन्सले आफू अवतरण गरेको स्थल वरिपरिको केही अनौठो तस्विरहरु पठाएको हो । पर्सेभेरेन्सले पठाएको तस्विरबाट बिगत्मा अत्यन्तै सूक्ष्म जिव सम्भव भएको देखिन्छ ।

तस्विरमा ग्रहको भूगर्भ समेत देखिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?