logo
२०८१ बैशाख १४ शुक्रवार



हरियो चिया स्वास्थ्यको लागि हितकर

बिज्ञान |


हरियो चिया स्वास्थ्यको लागि हितकर


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २७ गते । कालो चिया पिउनुभन्दा हरियो चिया स्वास्थ्यको लागि हितकर हुने एक अनुसन्धानले पत्ता लगाएको छ ।

एक हप्तामा कम्तिमा तीनपटक हरियो चिया पिउनाले मुटुसम्बन्धी रोगहरुबाट बच्ने, लामो आयु र स्वस्थ जीवनको लागि चीनमा फाइदाजनक भएको अनुसन्धानले पत्ता लगाएको हो ।

यो फाइदा पुरुषमा स्पष्ट रुपमा देखिएको छ ।

एकलाख नौसय दुईजना चिनियाँ जनतासँग सातवर्षसम्म गरिएको अनुसन्धानले यस्तो निष्कर्ष पत्ता लागेकाे हो । –एजेन्सीको सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?