logo
२०७८ असार १ मंगलवार

दैनिक अध्यावधिक

image
1694

सङ्क्रमित

image
3994

निको भएका

image
46

मृत्यु भएका

मिति:जेष्ठ ३०, २०७८ (१७:१७)
स्राेत:https://covid19.mohp.gov.np/



बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान

पढ्नै पर्ने |


बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान


गोरखापत्र अनलाइन
कठमाडौं, बैशाख २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई मिति २०७८-१-३० गते  बिहीबारका दिन साँझ ९ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ । सो कुरा राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?