logo
२०७८ असार ११ शुक्रवार

दैनिक अध्यावधिक

image
1721

सङ्क्रमित

image
5455

निको भएका

image
27

मृत्यु भएका

मिति:असार ११, २०७८ (१७:३८)
स्राेत:https://covid19.mohp.gov.np/



सुदूरपश्चिममा भूकम्पको धक्का

प्रदेश |


सुदूरपश्चिममा भूकम्पको धक्का


बैतडी, कात्तिक २६ गते ।  भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?