logo
२०८१ जेष्ठ ६ आईतवार



काँग्रेस पदाधिकारी बैठक बस्दै

राजनीति |


काँग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं, फागुन ११ गते । सत्ता साझेदार दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार दिउँसो साढे १ बजेदेखि बस्दैछ । सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा पार्टीको भ्रातृ सङ्गठनको अधिवेशन र यसको विधान सम्बन्धमा पदाधिकारी बैठकमा छलफल हुने मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

‘एमसीसीको विषयमा पार्टीले राष्ट्रिय मुद्दा नै बनाएको छ । आज पार्टीको आन्तरिक विषयमा छलफल हुन्छ ।’, पौडेलले भन्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?