logo
२०८१ बैशाख २० बिहीवार



२००६ मत गणना : देउवालाई ९५८, कोइराला लाई ७२६मत प्राप्त

राजनीति |


२००६ मत गणना : देउवालाई ९५८, कोइराला लाई ७२६मत प्राप्त


काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको मतगणना जारी रहेको छ ।
पछिल्लो विवरण अनुसार जम्मा दुई हजार ६ मतगणनामा शेरबहादुर देउवा ९५८, शेखर कोइराला ७२६, प्रकाशमान सिंह १५३, बिमलेन्द्र निधि ११७, कल्याण गुरुङले ६ मत प्राप्त गर्नु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?