logo
२०८१ बैशाख १४ शुक्रवार



गृह मन्त्रालयद्वारा प्रजिअहरूकाे सरुवा (सूचीसहित)

राष्ट्रिय |


गृह मन्त्रालयद्वारा प्रजिअहरूकाे सरुवा (सूचीसहित)


गाेरखापत्र अनलाइन
काठमाडौ, फागुन १४ गते । गृह मन्त्रालयले प्रजीअहरू तथा सहायक प्रजीअ (सहसचिव र उपसचिव)को सरुवा र पदस्पथापन गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूची अनुसार ५२ जनाको सरुवा र पदस्पथापन गरेको हो । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएको सूचीमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?