logo
२०८१ बैशाख १५ शनिवार



अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

खुला |
प्रदेश |


अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन


मुग्लिन, भदौ ३० गते । पहिराेका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?