logo
२०८१ जेष्ठ १ मंगलवार



प्रदेश २ प्रमुखद्वारा गोरखापत्र संस्थान भ्रमण

खुला |
प्रदेश |


प्रदेश २ प्रमुखद्वारा गोरखापत्र संस्थान भ्रमण
तस्विरः शेखर चौलागाई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २ गते । प्रदेश २ प्रमुख प्रमुख डा.राजेश झाले गोरखापत्र संस्थानको भ्रमण गर्नुभयो । सो अवसरमा संस्थानका पत्रकार तथा विभागीय प्रमुख लगायतकासँग अन्तक्रिया गर्दै गोरखापत्र देशको सिङ्गो पुस्तकालय रहेको बताउनुभएको छ ।
उहाँले प्रदेश २ सांस्कृतिक, धार्मिक ऐतिहासिक रुपमा निकै सम्पनन रहेको ती कुराहरूलाई गोरखापत्रले उचित स्थान दिन आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?