logo
२०८१ बैशाख २३ आईतवार



भरतपुरमा  शंकास्पद वस्तु फेला, सडक अवरूद्ध

खुला |


भरतपुरमा  शंकास्पद वस्तु फेला, सडक अवरूद्ध


शालिग्राम नेपाल
चितवन, माघ १० गते । भरतपुरको बाइपास रोडमा शंकास्पद बस्तु फेला परेपछि सडक अवरुद्ध भएको छ ।
शनिवार मध्यान्ह १२ बजे बम जस्तो बस्तु देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । पूर्वी नेपाल जाने बाइपास रोडमा बम जस्तो वस्तु देखेपछि प्रहरीले सुरक्षा दिएको छ । बम जस्तो बस्तुलाइ डिस्पोजको तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?