logo
२०८१ बैशाख १५ शनिवार



काठमाडौँमा ३.५ रेक्टर स्केलकाे भूकम्प

खुला |


काठमाडौँमा ३.५ रेक्टर स्केलकाे भूकम्प


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २१ गते । काठमाडौँमा ४.३० बजे भूकम्पको धक्का महसुस गरिएको छ । साे भूकम्प ३.५ रेक्टर स्केलकाे भएकाे र ललितपुरका बङ्गलामुखी केन्द्रविन्दु रहेकाे 
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । याे भूकम्प गाेरखा भूकम्पकाे पराकम्प नभई नयाँ भूकम्प भएकाे जनाइएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?