logo
२०८१ जेष्ठ ३ बिहीवार



कोभिड खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

राष्ट्रिय |


कोभिड खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता


काठमाडौं, माघ १८ गते । कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले खोप कार्ड अनिर्वाय गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोख्रेलले सर्वोच्चमा सोमबार रिट निवेदन दायर गर्नुभएको हो ।

सोमबार दर्ता भएको उक्त रिटको पेशी बिहीबारका लागि तोकिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?