logo
२०८१ जेष्ठ ५ शनिवार



नेपालबाट मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै   

राष्ट्रिय |


नेपालबाट मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै   


    काठमाडौँ, माघ गते । सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरुका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।   आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिनुहुने कार्यक्रम छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?