logo
२०८१ बैशाख १५ शनिवार

  राप्रपा एकता महाअधिवेशन  



अध्यक्षबाहेक अन्यको मतगणना सकियो, केही बेरमा सार्वजनिक गरिने

राष्ट्रिय |


अध्यक्षबाहेक अन्यको मतगणना सकियो, केही बेरमा  सार्वजनिक गरिने


काठमाडौं, मङ्सिर १९ गते । राप्रपमा एकता महाधिवेशनको मतगणना अन्तिम चरणमा पुगेको र अध्यक्षबाहेक अन्यको परिणामा आइसकेको जनाइएको छ ।
मतगणनाबारे कुरा गर्दै राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले आइतबार विहान ३ : ३० बजेसम्म अध्यक्षबाहेक अरु सबै पदाधिकारीको परिणामा आइसकेको भए पनि अन्यका नाम सार्वजनिक नगरिएको बताउनुभयो ।
उहाँले पाँचवटा बाक्साको मत गणना बाँकी रहेको र त्यस मध्ये दुईवटाको सटिङ्गको काम जारी रहेको र करीब एक घण्टामा सबै मत आउने बताउनुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?