logo
२०८१ बैशाख १५ शनिवार



'कौन बनेगा करोडपति १३' को एक हजार एपिसोड सकियो

मनोरञ्जन |


'कौन बनेगा करोडपति १३' को एक हजार एपिसोड सकियो


काठमाडौं, मङ्सिर १३ गते । 'कौन बनेगा करोडपति १३' को एक हजार एपिसोड सकिएको छ । यस शोले २१ वर्षदेखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ ।

शोको हजार एपिसोड पूरा भएपछि अमिताभकी छोरी श्वेता बच्चन र नातिनी नव्या नवेली नन्दा विशेष अतिथिको रूपमा शोमा पुग्नुभएको थियो । हालै शोको एक प्रोमो भिडियो सार्वजनिक भएको छ जसमा श्वेता बिग बीलाई भन्दै हुनुहुन्छ, 'पापा, म सोध्न चाहन्छु कि यो १०००औं एपिसोड हो, तपाईलाई कस्तो लागेको छ ?

जसमा बच्चन भनुहुन्छ, 'पूरै संसार बदलिएको जस्तो लागेकाे छ । केबीसीको २१ वर्ष पूरा हुँदा शोका प्रस्तोता अमिताभ बच्चन भावुक हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?