logo
२०८१ बैशाख १६ आईतवार

  दृश्य समाचार  



कमलपोखरी पुननिर्माण ८० प्रतिशत काम सम्पन्न

राष्ट्रिय |


कमलपोखरी पुननिर्माण ८० प्रतिशत काम सम्पन्न


मनाेजरत्न शाही/केशब गुरूङ्ग
काठमाडौं, बैशाख ५ गते । कमलपोखरीको पुननिर्माण पहिलो चरणकाे ८० प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणको काम केही दिनमा सक्ने जानकारी प्राप्त भएको काठमाडाैं महानगरप्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो ।


कमलपोखरी पुननिर्माण पछि पर्यटक हेर्न जाने गरी डिजाइन गरिएको उहाँले बताउनुभयो । कमलपाेखरीकाे माैलिकतमा कुनै असर नपर्ने गरी निमार्णकाे काम भएकाे उहाँले बताउनुभयाे । 
काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षमा सम्बन्धित समुदायलाई नै त्यसको संरक्षण गर्न आर्थिक भौतिक नैतिक सहयोग गरी रहेको छ । काठमाडौं हिलो र धूलो मुक्त भइसकेको र मेलम्चीको पानीले केही ठाउँमा सुधार भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?