logo
२०८१ बैशाख १५ शनिवार



भक्त्तपुरमा यसरी भयाे गाईजात्रा समापन (फाेटाे फिचर)

राष्ट्रिय |


भक्त्तपुरमा  यसरी भयाे गाईजात्रा समापन  (फाेटाे फिचर)
तस्बिर: सुजन गुरूङ्ग



काठमाडौँ, साउन २० गते । काठमाडौँ उपत्यकासहित देशभर नेवार समुदायले मनाउने गाईजात्रा (सापारु) भव्य रुपमा सम्पन्न भएको छ । करिब आठ दिनसम्म मनाइने यस पर्वको दोस्राे दिन एक वर्षमा मृत्यु भएका आफन्तजनको स्मृतिमा गाई वा गाईको जस्तो पहिरन लगाएका बालकहरूले धार्मिक विधिअनुसार नगर परिक्रमा गर्ने चलन रहेको छ । भक्तपुरमा अपरान्ह विभिन्न झाँकीसहित गाइजात्राकाे समापन गरियाे । 

यस दिनमा गाई वा गाई बनेका बालकहरूलाई मृतकका परिवारले दूध, फलफूल, रोटी, चिउरा, पैसालगायत दिइन्छन् । उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, बनेपा, धुलिखेललगायत स्थानमा भव्य रुपमा मनाइन्छ ।

तस्बिर: सुजन गुरूङ्ग

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?