logo
२०८१ बैशाख १४ शुक्रवार



इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच भेटवार्ता हुँदै

अन्तर्राष्ट्रिय |


इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच भेटवार्ता हुँदै
तस्विर-एएफपी


कायरो, भदौ २८ गते। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसीले सोमबार इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटसँग लाल सागर रिसोर्ट शहर शर्म अल शेखमा छलफल गर्दै हुनुहुन्छ। राष्ट्रपति कार्यालयका प्रवक्ता बासम रेडीका अनुसार वार्ता विभिन्न क्षेत्रहरूमा देखा परेका द्विपक्षीय मुद्दाहरू संगै क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तर मा भएका घटनाक्रमहरूका सन्दर्भमा छलफल केन्द्रीत हुनेछ। ूदुबै पक्ष इजरायल(प्यालेस्टाइन शान्ति प्रक्रिया लाई पुनर्जीवित गर्ने साधन र प्रयासहरु मा छलफल गर्न को लागि तयार छन्,ू राडीले थपे। इजिप्टको जनरल इन्टेलिजेन्स सर्भिसका प्रमुख अब्बास कामेलको प्यालेस्टाइन र इजरायलको भ्रमणको क्रममा बेनीलाई सिसीले अगस्त २१ मा आमन्त्रित गरेका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?