logo
२०७८ असार १ मंगलवार

दैनिक अध्यावधिक

image
1694

सङ्क्रमित

image
3994

निको भएका

image
46

मृत्यु भएका

मिति:जेष्ठ ३०, २०७८ (१७:१७)
स्राेत:https://covid19.mohp.gov.np/



अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छः सभापति देउवा  

राष्ट्रिय |


अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छः सभापति देउवा  
फाइल तस्बिर


काठमाडौँ, जेठ २ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ । 

उहाँले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताउनुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?