logo
२०८१ बैशाख १५ शनिवार



सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने

पढ्नै पर्ने |


सूचना टाँस गरी प्रतिनिधिसभाको  बैठक स्थगित, बुधबार पुनः बस्ने


गोरखापत्र अनलाइन
काठमाडौं, फागनु २३ गते । आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको जनाएकाे छ।
अर्को बैठक फागुन २६ गते बुधबार दिनको १.०० बजे बस्ने भएको छ ।

 
यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?