logo
२०८० चैत्र ६ मंगलवार



एआईजी पदमा तीन जनाको नाम सिफारिस

मुख्य समाचार |
पढ्नै पर्ने |
राष्ट्रिय |


एआईजी पदमा तीन जनाको नाम सिफारिस


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन जनाको नाम सिफारिस भएको छ ।
 विहीवार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आजको बसेको बढुवा समितिको वैठकले सिफारिस गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?