logo
२०८१ बैशाख १४ शुक्रवार



तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन

मुख्य समाचार |


तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।
शुक्रबार प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाँले एक वर्षभित्र तीन तहका चुनाव गर्नुपर्ने कार्यभार रहेको उल्लेख गर्नुभएको छ । ‘तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?