logo
२०८१ बैशाख २० बिहीवार



प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयक २०७८ बारे छलफल हुने

मुख्य समाचार |


प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयक २०७८ बारे छलफल हुने


काठमाडौं, भदौ २९ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?