logo
२०८१ बैशाख १५ शनिवार



सरकारको प्रवक्ताकाे जिम्मेवारी सञ्चार मन्त्री थापालाई

मुख्य समाचार |


सरकारको प्रवक्ताकाे जिम्मेवारी सञ्चार मन्त्री  थापालाई


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बैठक बसेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?