logo
२०८१ बैशाख २६ बुधवार



प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

मुख्य समाचार |


प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २७ गते । प्रधानमन्त्रीले विश्वासको मत लिन आव्हान भएकाे प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख अग्नि सापकोटाले आजको बैठकको प्रारम्भमा सो कुराका जोनकारी गराउनु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?