logo
२०८१ जेष्ठ ४ शुक्रवार



प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बाेधन गर्नु हुने

मुख्य समाचार |


प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बाेधन गर्नु हुने
फाइल तस्बीर


गाेरखापत्र अनलाइन 

काठमाडाैं, बैशाख २० गते । प्रधानमन्त्री केपी शर्मा अाेलीले देशबासीका नाममा सम्बाेधन गर्नु हुने भएकाे छ। उहाँले दिउसाे ३ः३० बजे समसामयिक विषयमा सम्बाेधन गर्न लाग्नु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भयाे । पछिल्लाे समय दाेस्राे लहरकाे काेराेना महामारीले देशैभरमा भयावह रुप लिदै गर्दा प्रधानमन्त्री ओलीले गर्न लाग्नुभएकाे काेभिड सन्दर्भकाे सम्बाेधनलाई विशेष रुपमा लिइएको छ । यससँगै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकाे राजनीतिक घटनाक्रमले देशकै राजनीतिमा तरंग पैदा गरिरहेकाे अवस्थामा प्रधानमन्त्री ओलीले याे सम्बाेधन गर्दै हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?