गाेरखापत्र अनलाइन
काठमाडौं, मंसिर १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले बालुवाटारमा साँझ शिष्टाचार भेट गर्नुभएको छ । उहाँ आजै नेपालको एक दिने भ्रमणका लागि काठमाडौं आउनुभएको थियो ।