logo
२०८१ बैशाख १५ शनिवार



पूर्व प्रधानन्यायाधीश सिंहकाे  १०१ वर्षको उमेरमा निधन

मुख्य समाचार |


पूर्व प्रधानन्यायाधीश सिंहकाे  १०१ वर्षको उमेरमा निधन


गाेरखापत्र अनलाइन 
काठमाडाैं, भदाै ३१ गते ।सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीशअनिरुद्र प्रसाद सिंह  १०१ वर्षको उमेरमा निधन । उहाँकाे जन्म 1976 माघ २० मा भइकाे र उहाँ २०१३ जेठद्खि २०१६ असार सम्म सर्वाेच्च अदालतका प्रधानन्यायाधीश रहनु भएकाे थियाे । उहाँ २०३४ पुसदेखि २०४२ वैशाखसम्म अख्तियारका पहिलो प्रमुख आयुक्त र लोक सेवा आयोगको अध्यक्ष रहनु भएकाे थियाे । 
उहाँ निमोनियाबाट पीडित रहनु भएकाे थियाे उहाँकाे आजै अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?