logo
२०८१ बैशाख १४ शुक्रवार



राष्ट्रकविको पार्थिव शरीरमा श्रद्धाञ्जली (फोटो फिचर)

मुख्य समाचार |


राष्ट्रकविको पार्थिव शरीरमा श्रद्धाञ्जली (फोटो फिचर)
तस्बिरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ३ गते । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रकवि माधव घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ । आज बसहान घिमिरे निवासमा पुगेर उहाँले सरकारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
यस्तै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले पनि उहाँको पार्थिव शरीरमा माला चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँकाे आजै राजकीय सम्मानका साथ अन्तयेष्टि गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?