logo
२०८१ बैशाख १५ शनिवार



नेकपाको स्थायी कमिटी बैठक शुरु

मुख्य समाचार |


नेकपाको स्थायी कमिटी बैठक शुरु
फाइल तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १२ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभएको छ ।

बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवम् दूरगामी निर्णय लिने सक्ने आकलन गरिएको छ । स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस (कोभिड–१९) लगायतका रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?