logo
२०८१ बैशाख १५ शनिवार



प्रधानमन्त्री ओलीद्वारा कोभिड - १९ सङ्कट व्यवस्थापन केन्द्रको निरीक्षण

मुख्य समाचार |


प्रधानमन्त्री ओलीद्वारा कोभिड - १९ सङ्कट व्यवस्थापन केन्द्रको निरीक्षण
तस्बिरः सागर बस्नेत


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित कोभिड - १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को भ्रमण गर्नुभएको छ ।
छाउनी पुग्नुभएका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले त्यहाँको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?