logo
२०८१ बैशाख १४ शुक्रवार



नेकपाको चियापान आज

मुख्य समाचार |


नेकपाको चियापान आज



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडा दशैँ, तिहार, नेपाल संवत्–११४०, छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
काठमाडौँको भृकुटीमण्डपमा बुधबार आयोजना गरिने चियापान कार्यक्रमका लागि सम्पूर्ण अतिथिलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नामबाट निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले  जानकारी दिनुभयो । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?